Pages

Sunday, April 30, 2017

सारंगी सिकौं राष्ट्रिय सम्पदाको संरक्षण गरौँ।

सारंगी सिकौं राष्ट्रिय सम्पदाको संरक्षण गरौँ भन्ने नाराको साथ्मा आज भएको दोस्रो सारंगी भेलामा आफ्नो प्रस्तुति दिंदै के सी राजा।

Friday, April 28, 2017

दाैरा सुरुवाल राष्ट्रिय पाेसाक मेराे।

दाैरा सुरुवाल राष्ट्रिय पाेसाक मेराे बोलको गीतको शूटिंगमा गायक आनन्द कार्की राष्ट्रिय पोशाक मै।

Tuesday, April 25, 2017

औंशीमा आमाको लागि कार्यक्रम।

माता तिर्थ औंशीको उपलक्ष्यमा पशुपति वृद्धाश्रममा आयोजित सांगीतिक कार्यक्रमको एक झलक। जसमा वरिस्ठ गायिका संगीता प्रधान रानाको विशेष उपस्थिति रहेको थियो।

Monday, April 24, 2017

तल्ला घरे सान्ननी।


मनोजराज सेवाको शब्द/संगीत अनि चाद सिंहको एरेन्जमा कमल किरणको स्वरमा रहेको मारुनी गित तल्ला घरे सान्ननी...को सुटिङको काम सकिएको छ। निर्देशक मनाङ गुरुङ अनि मोडेल रिना थापा मगर रहेका छन्।

Sunday, April 23, 2017

धिरज गाईघाटमा।

लिरिल सुपरस्टार धमाकामा गायक धिरज राई गाईघाटमा रमाउंदै।

Saturday, April 22, 2017

नयाँ Composition सुन्ने क्रममा।

आज शनिवार चर्चित युवा संगितकार कल्याण सिंह संग नयाँ कम्पोजिशन सुन्नेक्रममा गायक जोसेफ।

Friday, April 21, 2017

Ncell Musical meetup with Deepak Bajracharya.

Deepak Bajracharya interacting with his fans in a musical meetup program oragnised by Ncell.

Wednesday, April 19, 2017

Deepak Bajracharya and Rhythm band live concert at Sankhu.





Some pictures captured during live concert of Deepak Bajracharya and Rhythm band at Sankhu.

Monday, April 17, 2017

नेपाली पोशाकमा नेपाली बाजा।

नेपालि पोशाक लगाएर नेपाली बाजा बजाउँदै के सी राजा ।

Sunday, April 16, 2017

धरानमा निराजन।

नयाँ वर्षको उपलक्ष्यमा धरानमा आयोजित साँगीतिक साँझमा निराजन कँडेल आफ्नो प्रस्तुति दिंदै।

Saturday, April 15, 2017

सारंग डांडामा कन्सर्ट।

सारंग डांडा पाँचथरमा नयाँ वर्षको शुभकामना सहित आयोजित कार्यक्रमको एक झलक।

Thursday, April 13, 2017

Amazing Nepal - One of the best trek to Mardi


Mardi Himal Trek is located east of one of the most popular treks of Nepal, the Annapurna Base Camp trek, the Mardi Himal trek is a hidden gem. The trail goes along small winding paths, through enchanted rhododendron forests until you climb out of the forest at an elevation around 3,300 meter. The landscape changes quite abruptly into a rugged high mountain landscape, with amazing views of Mardi Himal, Machapuchre, Annapurna South and Hiunchuli.

The 5 Days Mardi Himal Trek Trek starts with a day ride from Kathmandu to Pokhara. We begin the walk from Dhampus (1600 mts). We head upward to Forest Camp (2550 mts), Low Camp (29900 mts) and High Camp (3580 mts). From High Camp you can hike all the way up to Mardi Himal Base Camp (4500 mts). There are few treks where landscape dramatically changes from magical forests into a rugged high mountain landscape, with amazing views of Mardi Himal, Machapuchre, Annapurna South and Hiunchuli. We had a fantastic and a very memorable trekking experience :)

Shot in UHD resolution on a LG V10 mobile camera stabilized using DJI Osmo Mobile, it's aimed to deliver the most realistic experience.

Wednesday, April 12, 2017

रामकृष्ण ढकाल र प्रबिशा

आज गायक रामकृष्ण ढकाल र प्रविशा अधिकारि आर के स्टुडियोमा एउटा युगल गीत रेकर्डिंग गर्दै।

Tuesday, April 11, 2017

सङ्गीत सम्मान थप्दै तिलक।

चर्चित गायक तिलक बम मल्ल नेपाल सरकारका माननीय रक्षा मन्त्री बालकृष्ण खांड ज्युबाट सङ्गीत सम्मान थाप्दै।

Monday, April 10, 2017

फिल्म फेयरको झलक।

बक्स अफिस फिल्म फेयर अवार्डको एक झलक आर्मी अफिसर्स क्लब सुन्धाराबाट। जसमा धेरै कलाकार हरुको जमघट रहेको थियो

Sunday, April 9, 2017

भक्तपुर मेलामा अविनाश।

भक्तपुर औद्योगिक मेलामा चर्चित गायक अविनाश घिसिङ्ग आफ्नो प्रस्तुति दिंदै।

Saturday, April 8, 2017

तरङ्गमा रिता तरंगित।

आज तरंग स्टुडियोमा एउटा आधुनिक गीत रेकर्डको क्रममा। सल्यानका पुर्ब सांसद नेत्र लाल श्रेष्ठको शब्द अनि सङीतमा रिता के सी गीत गाउँदै।

Friday, April 7, 2017

मिस राईलाई पछि पार्दै कमल।

मिस राई २०१७ को फोटो शेसनको क्रममा सेल्फी खिच्दै पत्रकार कमल श्रेष्ठ

Thursday, April 6, 2017

राज परिवार सँग योगी र जेम्स।

पूर्व राजा ज्ज्ञानेन्द्र वीरविक्रम शाहको नाति हृदयेन्द्रको व्रतबन्ध पार्टीमा पूर्णिका राज्यलक्ष्मी देवी शाहको साथमा सेल्फी खिच्दै गायक योगेश्वर अमात्य र जेम्स प्रधान।

Wednesday, April 5, 2017

सत्य स्वरूप सपरिवार अस्ट्रेलिया।

गायक सत्य स्वरूप सपरिवार एक महिनाको लागि अस्ट्रेलिया कार्यक्रमको लागि प्रस्थान गर्नु अघि एयरपोर्टमा।

Tuesday, April 4, 2017

तेस्रो भक्तपुर औद्योगिक मेला शुरु।

तेस्रो भक्तपुर औद्योगिक,साँस्कृतिक,पर्यटन एवं व्यापार मेला २०७३/७४ शुरु भएको छ। एक झलक

Monday, April 3, 2017

त्याउँ त्याउँ।

लगभग लोप हुने अवस्थामा रहेको बाजा एकतारे बजाउने प्रयासमा सङ्गीतकार सन्तोष श्रेष्ठ।

Sunday, April 2, 2017

वरिष्ठ व्यक्तित्वहरुको जमघट।

सुप्रसिद्ध सङ्गीत गुरु प्रभु राज ढकालको संगीतको तेस्रो एल्बम "आभा" जुन गायिका अन्जना रायमाझी गौतमको पहिलो एल्बम हो। जसको बिमोचन पछि वरिष्ठ कलाकारहरुको एक क्लिक।